काठमाडौं । पछिल्लो समय सरकारले विदेशबाट सुन आयतमा कडाई गरेसँगै सुन तस्करले नयाँ बाटो अपनाएका छन् । सुन तस्करले वैदेशिक रोजगारीमा गएका कामदारलाई फर्जी बिल बनाएर सुनका गहना बोकाएर पठाउने गरेको समाचार स्रोतले जानकारी दिएको छ । सरकारले चालू आर्थिक बर्षको बजेट बक्तव्यमार्फत वैदेशिक रोजगारीमा गएका कामदारलाई भन्सार महशुल तिरेर १ सय ग्रामसम्म सुन ल्याउन…