काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाको बुढिबजारमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखा संचालनमा आएसँगै बैंकका शाखा संख्या हाल २ सय ६८ पुगेको छ । यस्तै बैंकले हाल २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८…