काठमाडौं । श्रम रोजगार तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नीतिगत समस्याका कारण सुचना प्रविधि क्षेत्रमा नयाँ कम्पनी स्थापना गरेर रोजगारी सिर्जना गर्न नसकिएको जानकारी दिए । आज आयोजित आईसिटीमा रोजगारीको अवसरको त्रिपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले रोजगारी सिर्जना गर्ने उद्योगहरु ल्याउन तथा स्थापना गर्नका लागि सहजता प्रदान गर्न उचित…