काठमाडौं । गतहप्ता लगानीकर्ता सम्बन्धी खुलेका विभिन्न ४ वटा संघले अनलाईन कारोबारले काम नगरेको भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा नाराजुलुसका कार्यक्रम आयोजना गरे । उनीहरुको आशय थियो नेप्सेको अनलाईन कारोबार प्रणालीले राम्रोसँग काम नगर्नु र विश्लेषकले अनबश्यक रुपमा बोलिदिँदा बजारमा गिरावट आयो । मंसिर १० गते नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता संघ,…