काठमाडौं । सहकारीको रकम अपचलनमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान आजपनि जारी रहने भएको छ । लामिछानेसँग बिहिबार न्यायाधीश नितिज राईले ३ घण्टा बयान लिएका थिए । बुधबारदेखि सुरु भएको लीला पछाईको बयान विहिबार सकिएपछि लामिछानेको बयान सुरु गरिएको हो । न्यायाधीश राईसँग लामिछानेले…