काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनमत नभड्काउन चेतावनी दिएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्व राजा शाहले गरेको श्रृङखलाबद्ध गरेको कामको उल्लेख गर्दै संविधानको उलंङ्घन गरेको बताए । उनले चैत १५ गते समाजवादी मोर्चा र तीनकुनेमा कार्यक्रम भएको बताए । उनले भने, ‘कथित जनकमाण्डर तोकेर पूर्वराजाले…