काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १५.५७ अंकले घट्दै २६ सय ७७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २० कम्पनीका १ करोड ६ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा…