काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुुसेवा निगमको कार्यकारी भूमिकामा रहने महाप्रबन्धक पदमाथि नै ‘कु’ गर्दै कार्यकारी अध्यक्ष नियुक्त गरेपछि सुगतरत्न कंसाकार यतिबेला फूर्सदीला बनेका छन् । कंसाकारलाई भूमिका विहिन बनाउने र त्यसकै आधारमा राजिनामाको लागि बाध्य बनाउने ‘प्लट’ तयार गरी निगम सञ्चालक समितिको अध्यक्षबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटालाई…