काठमाडौं । यो बर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ जना अमेरिकी अर्थशास्त्रीले हात पारेका छन । द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकास्थित यल युनिभर्सिटीमा आवद्ध विलियम डी नोरधउस र एनवाईयु स्टेर्न स्कुल अफ विजनेसमा आवद्ध पउल एम रोमरलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेको हो । दुबै जना अर्थशास्त्रीले…