काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय र निजी तथा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट (सफा तथा सुकिला नोट) सटही सुविधा दिने भएको हो । सवैं बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पठाईसकिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए…