Logo

उद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ?

काठमाडौं । दशैं सुरु भएसँगै उद्योगी व्यवसायीले आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । कतिपय व्यवसायीले दशैंलाई परिवारसँग बसेर मनाउने बताएका छन् भने कतिपयले आन्तरिक भ्रमणमा जाने बताएका छन् । दशैंमा विशेषता हामी मठ मन्दिर गएर पुजापाठ गर्ने ठूलाबडाको हातको टिका लगाउने साथीभाई रमाईलो गर्ने गर्छौं । यतिमात्रै नभएर हामी कतै घुम्नको लागि समेत जाने गर्छौं…