काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले एकै दिन ३ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सले चावहिलको चुच्चेपाटी, कोटेश्वरको तिनकुने र काठमाडौंको सुन्धारामा बुधबार शाखा विस्तार गरेको हो । अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको इन्स्योरेन्सले जानकारी दिएको छ । विस्तारित उक्त शाखाको कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने तथा सदभावना…