काठमाडौं । मार्जिन कारोबारका लागि १ दर्जनभन्दा बढी ब्रोकर कम्पनीले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आवदेन दिएका छन् । नेप्सेले गत हप्ताको मंगलबार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको थियो । मार्जिन कारोबारका लागि लामो समयदेखि प्रतिक्षामा रहेका ब्रोकर कम्पनीले बुधबार नै नेप्से समक्ष आवेदन दिएका थिए । नेप्सेले बनाएको मार्जिन…