Logo

नेशनल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक सम्झौता भएको छ । आईतबार बैंकमार्फत बीमा सेवा उपलब्ध गराउने उद्देष्यले बैंक र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।…