Logo

१० हजार सार्वजनिक स्थानमा फ्री वाईफाई राख्दै वर्ल्डलिंक, ३ हजार स्थान छनोट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विभिन्न १० हजार सार्वजनिक स्थानमा फ्रि वाईफाई सेवा जडान गर्ने भएको छ । कम्पनीले अबको १ बर्षमा नेपालभरका सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा जडान गर्ने भएको हो । कम्पनीले काठमाडौंका विभिन्न ६ सार्वजनिक स्थान तथा एयरपोर्टमा दिँदै आएको उक्त सेवा अब नेपालभर नै विस्तार गर्ने भएको छ ।…