काठमाडौं । जनता बैंकले धनगढीको असनपुरमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोाजना गर्दै धनगढीको असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरमा उक्तएटिएम सेवा संचालनमा ल्याएको हो । धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन ।…