Logo

नेप्सेको वृद्धिमा लाग्यो ब्रेक, बुधबार १३ अंकले घट्दा ४३ करोडमा खुम्चियो कारोबार

काठमाडौं । यो हप्ता लगातार दोहोरो अंकले बढेको नेप्सेमा बुधबार ब्रेक लागेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १३ दशमलव १६ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ८९ अंकले ओरालो लागेको छ…