Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि, ७ महिनामा खर्चिए ४२ अर्ब

काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ७ महिनाको तथ्याङ अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि भएको हो । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा ३६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको विदेशी पर्यटकले एक महिनामा झण्डै ६ अर्ब रुपैयाँ खर्चेका छन । तथ्याङ अनुसार विदेशी…