काठमाडौं । ओप्पोकोे पहिलो ५ जी स्मार्टफोनले ५जी सिई सर्टिफिकेट पाएको छ । स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएपछि कम्पनीको उक्त फोनले ५जी सर्टिफिकेट पाएको हो । यस संगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको हो । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण…