Logo

सडक उपभोग दस्तुर बढ्यो, कुन रुटमा कति बढ्यो हेर्नुहोस

काठमाडौ । सरकारले हालसम्म लिँदै आएको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सुचना जारी गर्दै हालसम्म लिँदै आएको दस्तुरमा केहि वृद्धि गरेको हो । काठमाडौं, हेटौडा लगायत विभिन्न ११ ओटा रुटमा चल्ने सवारी साधनका लागि सडक दस्तुर वृद्धि गरिएको छ भने हाल सम्म नलिएका विभिन्न ३ ओटा रुटमा…