काठमाडौं । तारा एयरको जहाज रामेछाप विमानस्थलमा दुर्घटना भएको छ । सोमबार बिहान लुक्लाबाट रामेछाप उडेको जहाज ९ एन एकेके सिरिजका जहाज रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको हो । दुर्घटनाबाट कुनै मानविय क्षति भने नभएको तारा एयरका प्रवक्ता भिमराज राईले जानकारी दिएका छन । उनका अनुसार जहाज अवतरण गर्ने क्रममा जहाजको पांग्रा…