Logo

आईएमएस ग्रुपले मनायो २७ औं वार्षिकोत्सव, ग्रुपमा २० भन्दा बढी कम्पनी आबद्ध

काठमाडौं । आईएमएस ग्रुपले आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाएको छ । मोबाइल फोन सामसुङ ब्राण्ड र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तरराष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस ग्रुपले शुक्रबार २७ औं वार्षिकोत्सव काठमाडौंमा मनाएको हो । कार्यक्रममा कर्मचारी ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रम आयोजना गरेको थियो ।…