काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गर्न लागिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि…