Logo

अनरले नेपाली बजारमा ‘अनर एक्स९सी फाइभजी’ स्मार्टफोन ल्याउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित 'अनर एक्स९सी फाइभजी' आउने भएको छ। 'अनर एक्स९बी फाइभजी' को सफलतापछि सेलट्रोन नेपालले नेपालकै सबैभन्दा बलियो स्मार्टफोन दाबी गर्दै नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो। 'अनर एक्स९बी फाइभजी' मा ५८००एमएएच क्षमताको लामो समय टिक्ने ब्याट्री, ३६०-डिग्री एण्टी-ड्रप सुरक्षा, १०८एमपी को क्यामेरा, आकर्षक डिजाइन, र शक्तिशाली…