Logo

पियोर इनर्जीलाई आईपीओ निष्कासनको स्वीकृति, सर्वसाधारणलाई १६ लाख कित्ता

काठमाडौं । पियोर इनर्जीले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति पाएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरकाे सेयर जारी गर्न अनुमति पाएको हो। कम्पनीले कुल निष्कासनको २० प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ। बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको हिस्सा हुनेछ। पियोर इनर्जीले बाँकेको रनियापुरमा २० मेगावाट…