Logo

सुनको मुल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसर्थ आज मात्रै सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । यस्तै…