Logo

घोराही चेम्बरको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा मञ्जु बज्राचार्य

काठमाडौं । घोराही चेम्बर अफ कमर्सले आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको छ । घोराही चेम्बरले दाङको घोराहीमा अधिवेशन सम्पन्न भएको हो । आफ्नो पहिलो अधिवेशनमा घोराही चेम्वरले अध्यक्ष लगायत १९ जना कार्यसमिति समेत गठन गरेको छ । घोराही चेम्बरको अध्यक्षमा भने मञ्जु बज्राचार्य सर्वसम्मत चयन भएकी छन । घोराही चेम्बरको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ…