काठमाडौं । बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । छोटो समयमै उच्च मूल्यका साथ घटबढ भएको सुनको मुल्यमा बिहीबार ६ सय रुपैयाँको वृद्धि देखिएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१…