Logo

सरकारको बार्षिक लक्ष्य पहिलो महिनामै खायो फेल, किन खुम्चिदैछ रेमिटान्स आप्रबाह

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६/७७ को लागि मुद्रास्फिती ६ प्रतिशतभन्दा माथी जान नदिनेगरी बजेट ल्याएपनि उक्त लक्ष्य भित्र रहन असफल भएको छ । नेपाल राष्ट्र बैंकले चालू आबको पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गर्दै मूल्य वृद्धि ६ दशमलव ९५ प्रतिशत रहेका तथ्याङ्क सार्वजनिक गरेसँगै उक्त लक्ष्यमाथी प्रश्न खडा भएको हो । जबकि गत आबको सोही…