Logo

सामाजिक सुरक्षा कोषमा ८० हजार श्रमिक आबद्ध, ५ हजार बढी कम्पनी दर्ता

काठमाडौं । सामाजिक सुरक्षा कोषमा करीब ८० हजार श्रमिक आबद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म ५ हजार १ सय ७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६ सय ५५ श्रमिकलाई दर्ता गरिएको छ । कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले योगदानमा आधारित…