Logo

सिटी एक्सप्रेसको लक्की ड्र, कुवेतमा १ जनालाई टिभी उपहार

काठमाडौं । सिटी एक्स्प्रेसले कुवेतमा एक जना नेपालीलाई सामसङ टिभी उपहार दिएको छ । कम्पनीले कुवेतमा आयोजित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकोत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा लक्की ड्रमार्फत उक्त टिभी उपहार दिएको हो । सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त…