काठमाडौं । दशैं सकिएसँगै सुनको मूल्यमा समेत गिरावट आएको छ । आईतबार प्रति तोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार सामान्य गिरावट आएको छ । आईतबार ७० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ…