Logo

‘डुइङ बिजनेसमा’ नेपालको १६ स्थान सुधार, ऋण लिन सजिलो तर कर तिर्नै अप्ठ्यारो

काठमाडौ । व्यवसाय संचालनका लागि सहयोगी वातावरण निर्माणमा नेपालले सुधार गरेको पाइएको छ । विश्व बैंकले बिहिबार बिहान सार्वजनिक गरेको ’डुइङ बिजनेस प्रतिवेदन २०२०’ अनुसार १९० देशमध्ये नेपालले गत बर्षको आफ्नो स्थानमा सुधार गर्दै १६ स्थान माथी उक्लिएको हो । प्रतिवेदन अनुसार सन २०२० मा नेपाल ९४ औ स्थानमा पुगेको छ । सन २०१९ मा…