काठमाडौं । सनराईज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्न स्विकृति दिएसँगै बैंकले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ दरको ७ वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्धवार्षिक रmपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र निश्काषन…