Logo

नेपाल र स्पेन तथा अष्ट्रेलियाबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोडः नेपाल चेम्बर अफ कमर्श

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स, स्पेन र अष्ट्रेलियाका लागि नव नियुक्त राजदुतबीच भेटवार्ता भएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, स्पेनका लागि नव नियुक्त नेपाली राजदूत दावा फूजी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच आज चेम्बर सचिवालयमा भेटवार्ता भएको हो । भेटका क्रममा स्पेनका लागि नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक…