काठमाडौं । नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न सभाले बैंकको आर्थिक वर्ष २०७५-७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५-७६ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको…