Logo

एफएनसिसीआई उपाध्यक्ष चन्द्र ढकाल भन्छन– ‘नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस’

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ)का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने बताएका छन् । नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन…