Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा मोरङको सुन्दरहरैचामा, सेवा संख्या ४६ पुग्यो

काठमाडौं । सनराइज बैंकले मोरङको सुन्दरहरैचामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखा सेवाको सुन्दरहरैचा नगरपालिका १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले एक कार्यक्रमकाबीच बैंकका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन । उक्त पोइन्ट…