काठमाडौं । सोमबार नेपालमा सुनको मुल्यले पुनः अर्को उच्च रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको भाउ सँगै आज चाँदीको भाउ…