Logo

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या २४ पुग्यो

काठमाडौं । सुर्खेतमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लुनगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुष रहेका छन् । मृतक पुरुषले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका थिए । उनको असार ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनलाई कोरोना पुष्टि भए लगत्तै आइसोलेशनमा राखेर उपचार गरिएको…