Logo

सेयर कारोबारमा विद्युतीय भुक्तानीको सीमा हट्यो, पटके कारोबारको सीमा भने तोकियो

काठमाडौ । नेपाल राष्ट्र बैंकले सेयर कारोबारभा विद्युतीय भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै सेयर कारोबारको यस अघि रहेको दैनिक र मासिक सीमालाई हटाएको हो । यस अघि नेपाल धितोपत्र बोर्ड तथा लगानीकर्ताहरुले कोभिड १९ लाई मध्यनजर गर्दै सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाउन माग गरेका थिए । राष्ट्र…