काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ। सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहल अन्तर्गत सहकार्य, नेतृत्व र समुदाय(संचालित प्रगतिको यात्रामा जुटेका थिए। कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर…