Logo

सेयर बजारमा १३ अंकको करेक्सन, १४ अर्ब २८ करोडको कारोबार

काठमाडौं । आईतबार एकैदिन ७५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । सोमबार सेयर बजार १३.६२ अंकले घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको हो । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्न पुगेको हो । आज कारोबार अवधिभर कुल ३ सय कम्पनीका ३ करोड १२…