काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो । उनले २०८१ फागुन १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।पोखरेलको नियुक्तिसँगै बैंकको नेतृत्व थप मजबुत हुने…