काठमाडौं । पछिल्लो १ हप्तामा सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले उकालो लागेको छ । गत हप्ताको शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बढ्दै आज प्रतितोला ९९ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले पछिल्लो समय दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै आईरहेको…