Logo

अब काठमाडौं आवतजावतमा थप कडाई, सिफारिश लिन प्रमाण पुग्ने कागजातसहित व्यक्ति स्वंय उपस्थित हुनुपर्ने

काठमाडौं । काठमाडौं उपत्याकामा निषेधाज्ञा आंिशकि खुलेपनि आवतजावतमा भने थप कडाइ भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना…