Logo

पूर्व अर्थमन्त्री डा. महतको ‘समकालीन नेपालको अर्थराजनीति’ सार्वजनिक, आर्थिक र राजनीतिक शासन प्रणालीलाई नयाँ दर्शनको रुपमा वकालत

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्वारा लिखित ‘Trials, Tremors, and Hope: Political Economy of Contemporary Nepal’ को नेपाली संस्करण समकालीन नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा प्रकाशित भएको छ ।केही महिनाअघि अनावरण भएको डा. महतको उक्त अंग्रेजी पुस्तकलाई नेपालीमा सर्वसाधारणले बुझ्ने भाषामा प्रकाशन गर्न थुप्रै पाठक तथा शुभेच्छुकबाट अनुरोध आएपछि मकालु प्रकाशन…