Logo

श्रम स्वीकृति आजदेखि पुनः शुरु, सावधानीपूर्वक सीमित सेवा प्रदान गरिने

काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक…