Logo

प्रभु क्यापिटलद्धारा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न गरेको छ । सो तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा जानकारी दिएका थिए ।  कार्यक्रमलाई सम्वोधन गर्दे थकालीले कर्मचारीहरुको मनोबलमा वृद्धि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न अनुरोध गरेका थिए ।   …