Logo

नेपाल लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, स्विकृतिका लागि बीमा समितिमा निर्णय पठाउने तयारी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३ सय १५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ…